रवि लामिछानेलाई आज चौथों पटक अदालत लगिदैं

आज पनि रास्वपाको प्रदर्शन

पाेखरा | कात्तिक २५, २०८१

रवि लामिछानेलाई आज चौथों पटक अदालत लगिदैं

पोखरा:   पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज चौथोंपटक कास्की जिल्ला अदालत लगिदैं छ ।

 

लामिछानेविरुद्ध तेस्रो पटक थपिएको म्याद सकिएपछि कास्की प्रहरीले आज फेरि अदालत उपस्थित गराउने भएको हो ।

 

अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० यसअघि तेस्रो पटक १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । 
 

 

उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । 

 

आज पनि रास्वपाको प्रदर्शन

 

लामिछानेको पक्षमा रहेका उनका कार्यकर्ताले आजा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।

 

रास्वपाले १० बजे जिरोमा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्ने बताएको छ । 

 

अन्य दिन धर्ना दिदैं आएपनि उनलाई अदालत लाने दिन भने विरोध प्रदर्शन नै गर्दै आएको छ ।

 

 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्